Sunday, November 15, 2015

जिउदै मुटु लुछेर हास्यो
रक्त धारा चुसेर हास्यो

परजीवी खुनी त्यो ब्यासो
लुकेर मुख पुसेर हास्यो

संसारै मेरो सबै सेरोफेरो
दया र माया मुसेर हास्यो

अथाहा सम्पति साचेको देख्दा
चिताको मुर्दा उठेर हास्यो

No comments:

Post a Comment